Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


उम्मेदवार छनोट गर्दा लोकप्रियतालाई आधार बनाइन्छ : नेपाल


0
Shares

प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अब सहमति र संविधान संशोधनका लागि भन्दै स्थानीय तहको चुनावको मिति सार्न नसकिने पनि बताए ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा लोकप्रियतालाई आधार बनाइने उनको भनाइ थियो ।

Skip This