मंगलबार काठमाडौंमा आयोजित विशेष कवि गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्र अप्ठ्यारोमा परेकाबेला जोगाउन आफूले गरेको प्रयासलाई ‘खोक्रो राष्ट्रवाद’ भनेर लाचार टिप्पणी गरेको गुनासो पनि गरे ।
राष्ट्रहितमा सबैको हित हुने भन्दै ओलीले सिर्जनाको माध्यमबाट त्यसको प्रवद्र्धन गर्न आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्