उनले सेनालाई कस्तो भूमिका दिने भन्नेबारे सरकारले चाँडै निर्णय गर्ने बताए ।
बुधबार राजधानीमा गरिएको एक साक्षात्कारमा राज्यमन्त्री बानियाँले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि सरकारले स्थानीय तह सुरक्षा विशेष योजना सम्बन्धित जिल्लाहरुमा पठाइसकेको जानकारी पनि दिए ।










प्रतिक्रिया दिनुहोस्