Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझ्न सकेन्ः नेता कोइराला


0
Shares

बिहीबार प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली काँग्रेस मधेसको मुद्दामा गम्भीर भएपनि काठमाडौंले मधेसको संवेदनशीलता बुझ्न नसकेको बताए ।

संविधान संसोधन नभई मधेसमा कुनै पनि राजनीतिक गतिविधि अघि बढाउने पक्षमा आफु नरहेको उनको भनाई थियो ।