काठमाडौं उपत्यका व्यापी सडक विस्तार पिडित संघर्ष समितिले काठमाडौंको रानी पोखरीमा रिले अनसन बसेकाहरुले त्यस्तो आरोप लगाएका हुन् ।
उनीहरुले सडक विस्तारको नाममा हजारौं वर्ष पुरानो सम्पदा नष्ट गर्न लागेको र जनताको जीउ धनको सुरक्षा राज्यले दिन नसकेको आरोप लगाएको छ ।
आफुहरु विकास विरोधी नभएको भन्दै उचित क्षतीपूर्ति दिएर र संम्पदाहरुको जर्गेना र संरक्षण गरी सडक विस्तार गर्नुपर्ने उनीहरुको भनाई थियो ।
राज्यले नै अन्तर्राष्ट्रिय कानून र सर्वोच्च अदातलको समेत अवज्ञा गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा न्यायको लागि जाने तयारी गरिरहेको उनीहरुले बताए ।










प्रतिक्रिया दिनुहोस्