शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले चुनाव बिथोल्न लाग्ने समूहरुको पहिचान गरी सोही प्रकारको सुरक्षा व्यवस्था गर्ने तयारी भइरहेको बताए ।
भूमगत समूह र चुनावविरोधी अन्य पक्षको वर्गीकरण गर्ने काम भइरहेको मन्त्री निधिको भनाइ थियो ।
उनले मधेसवादी दलहरु पनि चुनावमा आउने निश्चित भए चुनाव दुई चरणमा गर्न पनि तयार हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्