Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


अझै निर्वाचन भाँड्ने प्रयास : नेपाल


0
Shares

                                                                                      फाइल फोटो
अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाइ तथा शुभकामना कार्यक्रममा उनले निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजगता अपनाउनुपर्ने बताए ।

उनले अझैपनि प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनी दिए । रासस

Skip This