Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेला सम्पन्न


0
Shares

काठमाडौं, फागुन ११ । नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलामा महिला व्यवसायीहरुलाई पनि व्यावसायिक बनाउनुपर्नेमा जोड दिइएको थियो ।

महासंघका उपाध्यक्ष रोशन दाहालले सबै महिला व्यवसायीहरुले जिल्लाको समस्या सम्बोधन गर्नसक्ने भएकाले महिलालाई प्राथमिकताका साथ समावेश गरिएको बताए ।

राष्ट्रिय भेलामा विभिन्न जिल्लामा रहेका उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

महिला व्यवसायीहरुलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्नुपर्नेमा जोड दिइएको महासंघले जनाएको छ ।