पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोला जलविद्युत केन्द्रको सवस्टेशन मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको हो ।
विहान ७ बजेदेखि अवरुद्ध वनेको विद्युत साँझ पाँच बजेपछि मात्र संचालनमा आउने नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जानकारी दिएको छ ।
विद्युत अवरुद्ध हुँदा धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलगाएत संचालित, उद्योग, कलकारखाला, हाईड्रोपावर लगाएत सञ्चारमाध्यमहरु प्रभावित भएका छन् ।










प्रतिक्रिया दिनुहोस्