Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


चुनावको विषयमा आशंका गर्दा वातावरण धमिलिन सक्छ : उपप्रम थापा


0
Shares

शनिबार लमजुङमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले वैशाख ३१ मा चुनाव हुनेमा कुनै आशंका र द्विविधा नरहेको बताए ।

उनले अबपनि चुनावको विषयमा आशंका गर्दा वातावरण धमिलिन सक्ने बताए ।

परिस्थितिअनुसार दुई वा तीन चरणमा निर्वाचन हुनसक्ने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री थापाले शनिबारै लमजुङको घनपोखरास्थित त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटनसमेत गरेका छन् ।