उनलाई सात हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
शनिबार धरानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हिमाल राईले आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको बताए ।
अगममणि राईको २०३१ सालमा नेपाली कांग्रेसले ओखलढुंगामा आयोजना गरेको सरकारविरोधी आन्दोलनमा तत्कालीन पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्