Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमालेको कार्यक्रममा अवरोध गर्न खोज्ने मोर्चाका १७ नेता–कार्यकर्तालाई प्रहरीले समात्यो


0
Shares

एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरुको उपस्थितिमा लहानस्थित नगरसभा हलमा आयोजित कार्यक्रममा अवरोध गर्न खोजेपछि मोर्चाका १७ जना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यक्रममा अवरोध गर्न जाँदा बाटोमै रोकेर मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए । रासस