Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपालको शिक्षा क्षेत्रमा जुद्धोदय माविको उच्च योगदान : शिक्षामन्त्री


0
Shares

७८औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा जुद्धोदय माविले शनिबार राजधानीमा गरेको कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले जुद्धोदय माविले नेपालको शिक्षा क्षेत्रमा उच्च योगदान पुर्‍याएको बताए ।

मुलुकको इतिहाससँग जोडिएको विद्यालयको संरक्षण र प्रबद्र्धनमा सरकारले विशेष सहयोग पुर्‍याउने उनको भनाइ थियो ।