Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सुनसरी–कोउवाटोलीका आगोलागीपीडितलाई राहत


0
Shares

सुनसरीका प्रमुख जिल्ल अधिकारी गोपाल पराजुली, प्रहरी प्रमुख एसपी पोषराज पोखरेलसहितको टोलीले सोमबार राहत वितरण गरेको हो ।

टोलीले प्रतिपरिवार ६ हजार रुपैयाँ, लत्ताकपडा, भाडाबर्तन, चामल, त्रिपाल वितरण गरेको छ ।

आइतबार (हिजो) भएको आगोलागीमा परी ११ घर जलेर नस्ट भएको थियो ।