Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जित-हारको लेखाजोखामा नलागी निर्वाचनमा जुटौं : नेता पौडेल


0
Shares

निर्वाचनमा जित-हार स्वभाविक हुने भन्दै उनले अब स्थानीय तहको निर्वाचन कसैले रोकेर रोक्न नसक्ने दावी गरेका छन् ।

नेपाल प्रेस युनियन पाल्पाले गरेको कार्यक्रममा नेता पौडेलले मधेशी मोर्चाका नेताहरुलाई पनि धेरै बहानाबाजीमा नअल्झन आग्रह गर्दै संविधान संशोधनको नयाँ प्रस्ताव संंसदमा पेश गरिएकाले चुनावमा बाधा पुग्ने काम नगर्न सुझाव दिए ।

लोकतन्त्रको विकास र जनता स्वायत्त बन्न निर्वाचन आवश्यक हुने भन्दै उनले देशलाई समृद्धितर्फ उन्मुख गराउन र संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दल एक जुट भएर लाग्नुपर्ने बताए ।