Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसले पोखरामा सभा गर्दै, सभापतिसहितका शीर्ष नेताले सम्बोधन गर्ने


0
Shares

कांग्रेसको प्रदेशस्तरीय आमसभाको लागि कार्यकर्ताहरु पोखराका चोक–चोकबाट निस्केको र्‍याली चिप्लेढुङ्गामा आउने क्रम सुरु भएको छ ।

स्थानीय तहको चुनाव केन्द्रीत कार्यक्रमअन्तर्गत निर्वाचन केन्द्रीय परिचालन समितिको निर्देशनमा आमसभा हुन लागेको हो ।

आमसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, गृह मन्त्री बिमलेन्द निधी र युवा नेता एवम् स्वास्थ्यमन्त्री गगन थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।