Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाली सेना देशको रक्षाका लागि बलिदान दिनु परेपनि पछि पर्दैन : प्रधानमन्त्री


0
Shares

बुधबार नेपाली सेनाको अधिकृत क्याडेटहरुको कार्यक्रममा बोल्दै उनले नेपाली सेनाले आफूलाई अनुशासित, व्यावसायिक र उत्कृष्ट संगठनकोरुपमा स्थापित गर्दै आइरहेको बताए ।

आफ्नो पेसासँगमात्र आबद्ध नभइ नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै आएको सेना राष्ट्रिय विपत्ति र संकटका घडीमासमेत अग्रस्थानमा उभिँदै आएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।