Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


ठमेलमा ५० करोडको लगानीमा तीनतारे ‘होटल मुलबेरी’ सन्चालनमा


0
Shares

५० करोड रुपैयाँको लगानी रहेको होटल बुधबारदेखि सन्चालनमा आएको हो ।

चार रोपनी क्षेत्रफलमा फैलिएको ९ तले होटलमा ६७ ओटा कोठा रहेको जनाइएको छ ।

विदेशी पर्यटकलाई लक्षित गरी सन्चालनमा ल्याइएको होटलको कोठाको मूल्य न्यूनतम् ९० डलरदेखि २५० डलरसम्म रहेको महाप्रबन्धक अमिर प्रधानांगले बताए ।