Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र कायम नभए जस्तोसुकै संघर्ष गर्न तयार हुने चेतावनी


0
Shares

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।

र्‍याली प्याफल, यट्खा, नरदेवी, रक्तकाली, बांगेमुढा, असन, इन्द्रचोक, मख्खन हुँदै सोही स्थानमा पुगी कोणसभामा परिणत भएको थियो ।

सभाका वक्ताहरुले राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र कायम नभए जस्तोसुकै संघर्ष गर्न तयार हुने चेतावनी दिएका थिए ।

र्‍यालीमा भारतको शिवसेनाका प्रतिनिधिहरुकोसमेत सहभागिता रहेको थियो ।