Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत भ्रमणका विषयमा छलफल


0
Shares

फाइलफोटो 

राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा सरकारले गरिरहेको कामकारवाहीका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आगामी वैशाख ४ गतेदेखि भारतको राजकीय भ्रमण गर्दै छिन् । रासस