Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


रक्सौलका भारतीयहरुले दिए नेपालीलाई नयाँवर्षको शुभकामना (फोटोफिचर)


0
Shares

विहारको सत्ताधारी पार्टी राष्ट्रिय जनता दलले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रक्सौलका राजनीतिक व्यक्तिहरु, सरकारी कर्मचारी तथा भारतीय भन्सारका कर्मचारीको सहभागिता रहेको थियो ।

वीरगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष ओमप्रकाश शर्मा, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज अधिकारी, प्रहरी उपरीक्षक गोविन्दकुमार शाह तथा वीरगन्ज भन्सार कार्यलयका कर्मचारीहरु पनि कार्यक्रममा सहभागी थिए ।