मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहको शुक्रबार उद्घाटन गर्दै उनले निर्वाचनले सबै जनताको हक, अधिकार सुनिश्चित गर्ने बताइन् ।
‘१८ वर्षपछि स्थानीय चुनाव हुनु खुसीको कुरा हो’ भन्दै राष्ट्रपति भण्डारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा क्याम्पसलाई योगदान पुर्याउने एक दर्जन बढी शिक्षाप्रमीलाई सम्मानसमेत गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्