Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


भक्तपुरको ठिमीमा सिन्दुर जात्रा मनाउदै (फोटोहरु)


0
Shares

भक्तपुरको ठिमीमा शनिबार वरिपरि गाँउहरुबाट बिभिन्न देबताहरुलाई खत्तमा राखी सिन्दुर छरेर बालकुमारी मन्दिर परिक्रमा गराई सिन्दुर जात्रा मनाउदै । फोटोः सुनिल/ ईमेजखबर