Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


रुस्लान वीन-वीन योजनाको विजेता सार्वजनिक


0
Shares

कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्की ड्र मार्फत विजेता छनौट गरेको हो ।

उपहार योजनाको बम्पर उपहार एक जनाले डुकाटी बाइट र क्षेत्रीय पुरस्कार अन्तर्गत सात जनाले बेनेली बाइक प्राप्त गरेका छन् ।

कम्पनीले २०७३ मंसिर ३० देखि चैत्र ३० गतेसम्म यो उपहार योजना ल्याएको थियो । उपहार लिन ३५ दिनभित्र अर्धकट्टिसहित कम्पनीमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।