Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


चट्याङ लागेर दुई महिलाको मृत्यु


0
Shares

चट्याङ लागेर शनिबार (आज) भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस