जिल्ला प्रहरी कार्यालयकाअनुसार दिदीको घर बजोगिदह–२ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका विकको उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउनेक्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्