फाइल फोटो
यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।
यस्तै, राष्ट्रपति भण्डारी स्वदेश फर्कने दिन वैशाख ८ गते पनि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्