आइतबार राधजानीमा आयोजित साक्षात्कारमा उनले ‘अब कुनैपनि शक्तिले निर्वाचन रोक्न सक्दैन’–भने ।
‘निर्वाचन बहिस्कार गर्ने मधेसी मोर्चाको निर्णय गलत छ’ भन्दै मन्त्री नायकले मोर्चाका नेताहरुले समयक्रममा गल्ती महासुस गर्ने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश रिजालले भने मधेसी दलहरुकोसमेत सहभागितामा निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचनको मिति सार्नुको विकल्प नभएको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्