फाइल फोटो
उपचारमा संलग्न चिकित्सकीय टोलीले सिंहको बायाँ खुट्टामा देखापरेको कमजोरीमा उल्लेखनीय सुधार आइ थप सहारामा हिँडडुल गर्नसक्ने भएको जनाएको छ ।
सुरुआतमा ‘सेरिवल भनेस् साइनस् थम्बोसिस’ भएको पाइएको र सोहीअनुसार उपचार चलाइएको अस्पतालले आइतबार विज्ञप्ति जारी गरी जनाएको छ ।
नर्भिकका स्नायुरोग विशेषज्ञ डा. पंकज जलान र पूर्वअधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोरजंग राणा उपचारमा संलग्न छन् ।










प्रतिक्रिया दिनुहोस्