Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


‘१० वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य’


0
Shares

यसका लागि वैदेशिक लगानी आकर्षित गर्न दोस्रो पुस्ताको नीतिगत आर्थिक सुधारलाई निरन्तरता दिने र औद्योगिक पूर्वाधारको विकास गर्ने कार्यक्रमलाई मन्त्रालयले अगाडि बढाउने भएको जानकारी गराइएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा आइतबार मन्त्रालयमा आयोजित छलफलमा उक्त जानकारी गराइएको हो ।

रोजगारी सिर्जनाका लागि आगामी आर्थिक वर्षमा स्वदेशी कच्चापदार्थको प्रयोग गर्ने, कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहित गरिने निर्णय गरिएको पनि जनाइएको छ ।