Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी नयाँदिल्लीमा


0
Shares

राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेकी छन् ।

त्यसअघि, विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ गएकी छन् । रासस