Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेवाः देय् दबूको छैटौं महाअधिवेशन वैशाख ८ र ९ गते घोराहीमा


0
Shares

३५ सदस्यीय कार्यसमिति चयनका लागि हुन लागेको अधिवेशनमा ६४ जिल्लाका ६०० प्रतिनिधिहरुको उपस्थिति रहने बताइएको छ ।

दुईदिने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

२०६९ सालमा काठमाडौंमा विवादका कारण राष्ट्रिय महाअधिवेशन स्थगित भएको थियो ।

गत वर्ष भने समाधानका लागि चितवनमा विधान अधिवेशन भएको थियो ।