Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान ब्यापक


0
Shares

लुम्बिनी पुग्ने स्वदेशी तथा बिदेशी पर्यटक सिद्धार्थनगर भैरहवा आउँदा बुद्धको झल्को आउने गराउने गरी शिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान तिब्र पारिएको हो ।

पहिलो चरणमा भैरहवाको प्रमुख बजार बैंकरोडका पसल तथा घरमा बौद्ध झण्डा राखिएकोमा दोश्रो चरणमा लुम्बिनी रोडमा अभियान चलाइएको हो ।

शिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान स्वरुप एउटै रंगका बुद्धको झण्डा र घरमा रंग प्रयोग गर्नेगरी अभियानको थालनी भएको अभियानरत भैरहवा मर्निङ्गवाक गुप्रले जनाएको छ ।

buddha2