Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते


0
Shares

मृत्यु हुनेमा फेदाप गाउँपालिका–५ की ५३ वर्षीया फितरानी राई छिन् । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ ।

बुधबार राति ९ बजेतिर भान्साकोठामा खाना पकाउनेक्रममा उनलाई चट्याङ परेर लागेको थियो ।

चट्याङले लागेर स्थानीय गीता राई र टेकबहादुर राई घाइते भएका छन् ।