Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्रीसँग राष्ट्रसंघसम्बद्ध विकास निकायका कार्यकारी प्रमुखहरुको भेटवार्ता


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र राष्ट्रसंघका विभिन्न निकायका कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

छलफलमा संयुक्त राष्ट्रसंघको संलग्नतामा निर्माणाधीन विकास आयोजनाहरुको सम्बन्धमासमेत कुराकानी भएको जनाइएको छ ।