Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


0
Shares

                                                                                    फाइल फोटो

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरे ।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्किका छन् ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत सो भ्रमणअन्तर्गत् नयाँदिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्किएका थिए ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख ३ गते त्यसतर्फ गएकी थिइन् । रासस