Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


धुर्मुस–सुन्तली सम्मानित


0
Shares

समाजले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी कट्टेल र घिमिरेलाई सम्मान गरेको हो ।

सम्मानपछि उनीहरुले सबै मिलेर देश विकासमा जुट्नुपर्ने बताए ।

कार्यक्रममा दुई वर्षअघि भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै द्वीप प्रज्ज्वलनसमेत गरिएको थियो ।