Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


राजश्व चुहावट नियन्त्रण गर्न कार्ययोजना बनाइ अघि बढ्न निर्देशन


0
Shares

                                                                                             फाइल फोटो
राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकमा मंगलबार मन्त्री महराले राजश्व चुहावट नियन्त्रण गर्न वस्तुगत कार्ययोजना बनाइ अगाडि बढ्न पनि निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थसचिव शान्तराज सुवेदीले राजश्व चुहावट नियन्त्रणको अनुगमन र गस्तिलाई नियमित एवं प्रभावकारी बनाउनुपर्ने, राजश्व चुहावट नियन्त्रण कार्यलाई व्यक्तिगत प्रयासको आधारमा नभइ संस्थागत प्रयास र पद्दतिमा गरिनुपर्ने बताएको जनाइको छ ।