हालै राजधानीमा एक कार्यक्रम गरी पद्मश्रीलाई अधिकृत विक्रेता नियुक्त गरेको जानकारी गराइएको हो ।
सन् १९४९ मा स्थापित कम्पनीले हाल निर्माण उपकरणदेखि विमानका लागि आवश्यक पर्ने सामाग्री समेत उत्पादन गर्दै आएको जनाइएको छ ।
सोही कार्यक्रममा लिबेयरको निर्माण उपकरण एस्काभेटर समेत सार्वजनिक गरिएको थियो ।
हाल ५ वटा मोडलमा एस्काभेटर उपलब्ध गराइएको र छिट्टै अन्य उपकरण पनि ल्याउने पद्मश्री गु्रपले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्