वर्षको तीन दिन मात्र खोलिने गरेको डोलेश्वर मन्दिर आज अक्षय तृतीयाका दिन खुला गरिएको हो ।
मन्दिरको ढोका खोलिएपछि बिहानैदेखि दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । मन्दिर परिसरमा आज जौको सातु र सर्वत पनि वितरण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्