फाइल तस्वीर
विहान पौने ८ बजे गुर्जुधारास्थित दुर संचार नजिकैका रविन्द्र घिमिरेको घरको इनार सफा गर्ने क्रममा मकवानपुर पालुङ्गका २९ वर्षीय शीतल तामाङ्ग अचेत भएका थिए । उनको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पताल सतुङ्गलमा पौने ९ बजे मृत्यु भएको हो ।
अक्सिजनको कमीले तामाङ्ग इनारभित्र अचेत भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्