
बुधबार बिहान नारायणगढस्थित लायन्सचोकबाट ना४ख ७६३० नम्बरको ट्रकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।
ट्रकको पछाडि बोरामा राखिएको अवस्थामा चरेस बरामद भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्