Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


२२ केजी गाँजासहित तीनजना पक्राउ


0
Shares

पक्राउ पर्नेहरुमा मोरङ, भाथिगछाका जितेन ठाकुर, ज्योतिषकुमार राजवंशी र तेजनारायण राजवंशी रहेका छन् ।

विराटनगर बजारबाट हाटखोलातर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिए ।