Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रपतिसँग उद्योग वाणिज्य महासंघ पदाधिकारीको भेटवार्ता


0
Shares

बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकास एवं समृद्धि नै आफ्नो चाहना भएको र आफूले यसमा सदैव जोड दिँदै आएको बताएको जनाइएको छ ।

महासंघको टोलीले आर्थिक विकासका विषयहरुलाई महासंघको नयाँ टिमले जोड्तोड्का साथ अगाडि बढाउने विश्वास दिलाएको जनाइएको छ ।