शनिबारदेखि परेको असिनापानीले किसानले लगाएको मकै, सुन्तला, टमाटर, अलैंचीलगायत हिउँदे बालीमा करोडौंको क्षति गरेको हो ।
इवा, छातेढुंगा, संक्रान्तिबजार, ह्वाकुलगायत गाउँमा असिनाले ठूलो क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
फलफूलका चिचिला लाग्दै गरेका बेला परेको असिनापानीका कारण उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्