सभामुख ओनसरी घर्तिले जेठ ४ गते बस्ने गरी बैठक स्थगित गरेकी हुन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव र महाअभियोग प्रस्ताव अघि नवढाउनु भनि सर्वोच्चले जारी गरेको अन्तरिम आदेशको सेरेफेरोमा बस्न लागेको संसद बैठकलाई महत्वकासाथ हेरिएको थियो ।
बैठक स्थगित गरेपछि सभामुख घर्तीले अहिले केहिबेरमै पत्रकार सम्मेलन गर्दै छिन्










प्रतिक्रिया दिनुहोस्