आइतबार राति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारकाक्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ ।
परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो । रासस










प्रतिक्रिया दिनुहोस्