Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चट्याङ लागेर वडा सदस्यका उम्मेदवारको मृत्यु


0
Shares

नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ को वडा सदस्यमा उम्मेदवारी दिएका सोफल चेपाङको चट्याङ लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पहाडी क्षेत्र सिद्धि घर भएका चेपाङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।