१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अमेरिकामा एफबीआइका निर्देशक कोमी पदबाट बर्खास्त


0
Shares

कोमीलाई पूर्व विदेशमन्त्री एवं ट्रम्पकी राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी हिलारी क्लिन्टनको ईमेल छानबिनको मुद्दामा गल्ली गरेको भन्दै पदबाट बर्खास्त गरिएको हो ।

गत साता अमेरिकी कंग्रेस समक्ष कोमीले क्लिन्टन ईमेल प्रकरणबारे गलत सूचना दिएको खबर बाहिर आएको थियो ।

क्लिन्टनले आफ्नो हारमा कोमीलाई जिम्मेवार ठहर्याएकी थिइन् ।

एफबीआइले कोमीको नेतृत्वमा ट्रम्पको चुनावी अभियान र रुससँगको साँठगाँठबारे लागेका आरोपमाथि अनुसन्धान गरिरहेको थियो ।

चार वर्ष अघि नियुक्त भएका कोमीको कार्यकाल अझै ६ वर्षको बाँकी थियो । (एजेन्सी)