Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बुद्ध जयन्तीको अवसरमा नील सरस्वती स्थानमा शोभायात्रा


0
Shares

झीगु मंका खलको आह्वानमा निकालिएको यात्रामा बुद्ध धर्मावलम्वीहरुको सहभागिता थियो ।

बाजागाजासहित निकालिएको यात्रा नगरका विभिन्न ठाउँको परिक्रमा पछि पुनः नील सरस्वतीस्थानमै पुगेर समापन भएको थियो ।